आज बजार को उच्चतम बिन्दु ११२६ अंक सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११०९ दशमलव ३२ रहेको थियो।
आज सबै भन्दा धेरै एनएमबि बैंक लिमिटेडको शेयर किनबेच भयो। बैंकको ४ करोड ४६ लाख बराबरको शेयर किनबेच भएको छ । आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य सबै भन्दा धेरै ७ दशमलव ३० प्रतिशतले वृद्धि भयो भने कालिका लघुवित्तको शेयर मुल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले घटेको छ।