लगानीन्युज/काठमान्डौ : डिप्रोक्स लघुवित्तले आफ्नो वार्षिक साधारण सभा यही माघ ११ गते गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस २६ गते देखि बुक क्लोज मिति तय गरेको छ।
यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरि २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
थप जानकारी को लागि क्लिक गर्नुहोस।