लगानीन्युज/काठमाडौँ : फरवार्ड कम्युनिटि माइक्रोफाईनान्सको ७५ औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
२५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।