लगानीन्युज/काठमान्डौ : फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स ले आफ्नो वार्षिक साधारण सभा यही पुस २९ गते वित्तिय संस्थाको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १५ गते देखि बुक क्लोज मिति तय गरेको छ।पौष १५ गते भन्दा आघिल्लो कार्य सम्पादन भएको दिन सम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।
Post Top Ad
Tuesday, December 25, 2018