गण्डकी विकास बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय - Lagani News

Latest


Post Top Ad

Wednesday, December 19, 2018

गण्डकी विकास बैंकको साधारण सभा तथा बुक क्लोज मिति तय

लगानीन्युज/काठमान्डौ : गण्डकी विकास बैंकले आफ्नो ११  औ वार्षिक साधारण सभा यही पुस २६ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १४ दशमलव २० प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस ११  गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष १० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।





Pages