कहिले तोक्यो हिमालयन बैंक ले बुक क्लोज मिति ? - Lagani News

Latest

Post Top Ad

Monday, December 24, 2018

कहिले तोक्यो हिमालयन बैंक ले बुक क्लोज मिति ?



लगानीन्युज/काठमान्डौ : हिमलायन बैंक लिमिटेड बैंक ले आफ्नो वार्षिक साधारण सभा यही पुस ३०  गते गर्ने भएको छ। बैंकले साधारण सभामा ५ प्रतिशत बोनस र १०  दशमलव ७८ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १६  गते बुक क्लोज मिति तय गरेको छ।

Post Bottom Ad

Pages