लगानीन्युज/काठमान्डौ : हिमलायन बैंक लिमिटेड बैंक ले आफ्नो वार्षिक साधारण सभा यही पुस ३० गते गर्ने भएको छ। बैंकले साधारण सभामा ५ प्रतिशत बोनस र १० दशमलव ७८ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १६ गते बुक क्लोज मिति तय गरेको छ।