जनता बैंकको ८.५० % नगद लाभास दिने प्रस्ताब - Lagani News

Latest


Post Top Ad

Monday, December 10, 2018

जनता बैंकको ८.५० % नगद लाभास दिने प्रस्ताब


लगानीन्युज/काठमाडौँ :जनता  बैंकको २६७  औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। ८.५० % नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।



Pages