३५ प्रतिशत बोनस शेयर दिने काबेली विकास बैंकको कहिले छ बुक क्लोज ? - Lagani News

Latest


Post Top Ad

Tuesday, December 18, 2018

३५ प्रतिशत बोनस शेयर दिने काबेली विकास बैंकको कहिले छ बुक क्लोज ?


लगानीन्युज/काठमान्डौ : काबेली विकास बैंकले आफ्नो ११ औ वार्षिक साधारण सभा यही पौष २८  गते  गर्ने भएको छ। बैंकले साधारण सभामा ३५ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष १३  गते  देखि  बुक क्लोज मिति तय गरेको छ। पुष १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।



Pages