लगानीन्युज/काठमाडौँ : कालिका लघुवित्तको १६२ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। ८ प्रतिशत बोनस शेयर दिने निर्णय संचालक समितिले गरेको छ। त्यस्तै कर प्रयोजनाका निमित्त ० दशमलव ४२ प्रतिशत नगद लाभांस दिने निर्णय पनि संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।