कति बोनस शेयर प्रस्ताब गर्यो त लुम्बिनी विकास बैंक ले ? - Lagani News

Latest

Post Top Ad

Sunday, December 23, 2018

कति बोनस शेयर प्रस्ताब गर्यो त लुम्बिनी विकास बैंक ले ?


लगानीन्युज/काठमान्डौ : लुम्बिनी विकास बैंक को बैंक सञ्चालक समितिको पुस ६ गतेृ शुक्रबार बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १७.३५४१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।


 कम्पनी को सो  प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

Post Bottom Ad

Pages