मेगा बैंकले १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर तथा ६ दशमलव ८५ प्रतिशत नगद दिने - Lagani News

Latest


Post Top Ad

Tuesday, December 18, 2018

मेगा बैंकले १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर तथा ६ दशमलव ८५ प्रतिशत नगद दिने


लगानीन्युज/काठमान्डौ :मेगा बैंक नेपाल लिमिटेडले १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर तथा ६ दशमलव ८५ प्रतिशत नगद लाभांस को प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।




Pages