लगानीन्युज/काठमाडौँ :मिथिला लघुवित्तको १६७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १० दशमलव ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। कम्पनीले ६ करोड ५९ लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो।