नबिल बैंकले गर्यो मिश्रित लाभांस प्रस्ताव ; बोनस र नगद कति ? - Lagani News

Latest


Post Top Ad

Monday, December 3, 2018

नबिल बैंकले गर्यो मिश्रित लाभांस प्रस्ताव ; बोनस र नगद कति ?


लगानीन्युज/काठमाडौँ : नबिल बैंकको ५०२ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १२  प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस  दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। 



Pages