दोश्रो बजार सामान्य वृद्धि हुदा, २६ करोड को कारोबार - Lagani News

Latest


Post Top Ad

Wednesday, December 12, 2018

दोश्रो बजार सामान्य वृद्धि हुदा, २६ करोड को कारोबार


लगानीन्युज/काठमान्डौ: आज साताको चौथो  दिन नेप्से परिसुचक ०  दशमलव ०८ अंकले बढेर ११४१  दशमलव  को विन्दुमा पुगेको छ। परिसुचक आज ०  दशमलव ०१  प्रतिशतले बढेको छ । आज दिन भरमा २६  करोड ८८  लाख बराबरको शेयर किनबेच भएको छ।

आज  बजार को उच्चतम बिन्दु ११४३ दशमलव ६३   अंक सम्म पुगेको थियो। बजारको आजको न्यून विन्दु ११३७  दशमलव ६७  रहेको थियो।


आज सबै भन्दाआइएमई जनरल इन्स्योरेन्स  को प्रमोटर  शेयर किनबेच भयो।आइएमई जनरल इन्स्योरेन्स  को  ४ करोड ८७  लाख बराबरको प्रोमोटर  शेयर किनबेच भएको छ ।



Pages