लगानीन्युज/काठमाडौँ : नेपाल इन्भेष्टमेण्ट बैंकको ५०१ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।