नेपाल इन्भेष्टमेण्ट बैंकले गर्यो मिश्रित लाभांस प्रस्ताव ; १८% बोनस सहित २२ % नगद - Lagani News

Latest

Post Top Ad

Sunday, December 9, 2018

नेपाल इन्भेष्टमेण्ट बैंकले गर्यो मिश्रित लाभांस प्रस्ताव ; १८% बोनस सहित २२ % नगद


लगानीन्युज/काठमाडौँ : नेपाल  इन्भेष्टमेण्ट बैंकको ५०१ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांस  दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। 


Post Bottom Ad

Pages