लगानीन्युज/काठमान्डौ : नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३२ औ वार्षिक साधारण सभा यही पुस २९ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगदको प्रस्ताव लैजादै छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस ११ गते देखि सम्म बुक क्लोज मिति तय गरेको छ। पुष १० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।