लगानीन्युज/काठमान्डौ : एनएमबि बैंकले २३ औ वार्षिक साधारण सभा यही पुस २६ गते गर्ने भएको छ। बैंकले साधारण सभामा १० प्रतिशत बोनस शेयरका साथै २० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ। साधारण सभा प्रयोजनका लागि यही पुस १० गते देखि बुक क्लोज मिति तय गरेको छ। पुष ९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन् ।
Post Top Ad
Sunday, December 16, 2018

Tags
# Dividend
# Share
Share This

About Santosh Raj Bajgain
Share
