लगानीन्युज/काठमान्डौ : नयाँ नेपाल लघुवित्त बित्तिय सस्था ले आफ्नो वार्षिक साधारण सभा यही पुस ३० गते गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पुस १६ गते देखि ३० गते सम्म बुक क्लोज मिति तय गरेको छ।