खुशीको खबर :पेट्रोलियम पदार्थको मूल्य घट्यो ! कसको कति? - Lagani News

Latest


Post Top Ad

Tuesday, December 18, 2018

खुशीको खबर :पेट्रोलियम पदार्थको मूल्य घट्यो ! कसको कति?


लगानीन्युज/काठमान्डौ: मंगलबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर  २/२ रुपैयाँ मूल्य घटाएको छ   ।

अब रातिबाट पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँमा खरिद गर्न  सकिने छ  । 


Pages