मंगलबार कुन कुन कम्पनी को मूल्य समायोजन भयो त ? - Lagani News

Latest


Post Top Ad

Monday, December 31, 2018

मंगलबार कुन कुन कम्पनी को मूल्य समायोजन भयो त ?


लगानीन्युज/काठमान्डौ : आज साताको तेस्रो दिन मंगलबार  विभिन्न ५  कम्पनी को मूल्य समायोजन भएको छ। प्रस्तुत कम्पनीका हिजो सम्म कायम भएका लगानीकर्ता ले मात्र कम्पनी को लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

आज मूल्य समायोजन भएको कम्पनीहरु :

  १)सांग्रीला डेभलपमेन्ट बैंक

 २)हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी

         
३)नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक
    
 ४)सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड
     
५)     समीट माइक्रोफाइनान्स











Pages