कपिलवस्तुमा पुष ६ गते शेयर तालिम आयोजना हुने ! (विवरण सहित ) - Lagani News

Latest

Post Top Ad

Wednesday, December 5, 2018

कपिलवस्तुमा पुष ६ गते शेयर तालिम आयोजना हुने ! (विवरण सहित )

 


लगानीन्युज/पाल्पा : वाणगंगा नगरपालिकामा पहिलो पटक एक दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । कार्यक्रम सफल नेपाल  इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा पुष ६ गते  गते शुक्रबारको दिन सञ्चालन गरिने भएको छ ।
"काठमान्डौ उपत्यका बाहिर यस प्रकारका तालिमले शेयर बजार विस्तार हुन सहयोग हुने छ " कार्यक्रम  संयोजक गोपी राज भुसालले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।

तालिममा सन्तोष राज बजगाईले  ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ।

तालिम सम्बन्धी अन्य जानकारी :









Post Bottom Ad

Pages