लगानीन्युज/पाल्पा : वाणगंगा नगरपालिकामा पहिलो पटक एक दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । कार्यक्रम सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा पुष ६ गते गते शुक्रबारको दिन सञ्चालन गरिने भएको छ ।
"काठमान्डौ उपत्यका बाहिर यस प्रकारका तालिमले शेयर बजार विस्तार हुन सहयोग हुने छ " कार्यक्रम संयोजक गोपी राज भुसालले लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।
तालिममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ।