स्वाबलम्बन लघुवित्त को साधारण सभा तथा बुक क्लोज मिति तय - Lagani News

Latest


Post Top Ad

Monday, December 17, 2018

स्वाबलम्बन लघुवित्त को साधारण सभा तथा बुक क्लोज मिति तय


लगानीन्युज/काठमान्डौ : स्वाबलम्बन लघुवित्तले आफ्नो १७ औ वार्षिक साधारण सभा यही पौष २६ गते काठमाडौँमा गर्ने भएको छ। लघुवित्तले साधारण सभामा २५ प्रतिशत बोनस शेयर तथा  ११  दशमलव ८४ प्रतिशत नगद लाभांस को प्रस्ताव लैजादै छ।


साधारण सभा प्रयोजनका लागि कम्पनीले यही पौष १० गते  देखि  बुक क्लोज मिति तय गरेको छ। पुष ९  गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांस प्राप्त गर्ने छन्।

Pages