भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश दिने - Lagani News

Latest

Post Top Ad

Saturday, January 5, 2019

भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश दिने

लगानीन्युज/काठमान्डौभार्गव  विकास बैंकको मंसिर २० गते बसेको संचालक समितिको १८९ औं बैठकले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 
प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।

Post Bottom Ad

Pages