लगानीन्युज/काठमान्डौ: भार्गव विकास बैंकको मंसिर २० गते बसेको संचालक समितिको १८९ औं बैठकले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।