त्यस्तै यस अघि मंसिर १९ गते बसेकाे लघुवित्तको १६२ औ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ काे नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनकाे ०.४२ प्रतिशत नगद गरि कूल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीको साधारण सभाको मिति भने तय हुन बाँकी छ।