कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद निस्काशन गर्ने - Lagani News

Latest

Post Top Ad

Wednesday, January 2, 2019

कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद निस्काशन गर्ने


लगानीन्युज/काठमान्डौ:कालिका लघुवित्तको १६३ औ संचालक समितिको बैठकले २०७५ असार मसान्त सम्म कायम १० करोड चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजादै छ।

त्यस्तै यस अघि मंसिर १९ गते बसेकाे लघुवित्तको १६२ औ सञ्चालक समिति बैठकले आर्थिक  वर्ष २०७४/७५ काे नाफाबाट शेयरधनीलाई  चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनकाे ०.४२ प्रतिशत नगद गरि कूल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो  ।

कम्पनीको साधारण सभाको मिति भने तय हुन बाँकी छ। 


Post Bottom Ad

Pages