नेपाल पुँजी बजार लगानीकर्ता संघले धादिङमा पुष २० गते अन्तरक्रिया कार्यक्रम गर्दै - Lagani News

Latest


Post Top Ad

Thursday, January 3, 2019

नेपाल पुँजी बजार लगानीकर्ता संघले धादिङमा पुष २० गते अन्तरक्रिया कार्यक्रम गर्दै




लगानीन्युज/काठमान्डौ: नेपाल पुँजी बजार लगानीकर्ता संघले यही पुष २० गते शुक्रबार धादिङमा "वर्तमान शेयर बजारका अवसर र चुनौतीहरु" विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजन गर्ने भएको छ। धादिङ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम संचालन हुने आयोजकले जानकारी दिएको छ।

राधा पोखेरेल अध्यक्ष रहेको नेपाल पुँजीबजार लगानीकर्ता संघले राजधानी बाहिर एक दिने अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ। 


Pages