लगानीन्युज/काठमाडौँ : गुराँस लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको छ। ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ० दशमलव ४२१ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।