लगानीन्युज/काठमान्डौ:नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा रामहरी न्यौपानेलाई नियुक्त गरेको छ।