नेप्सेले माक्रेट डेप्थ नदेखाउँदा लगानीकर्ताहरु सूचनाको हकबाट बन्चित - Lagani News

Latest


Post Top Ad

Sunday, January 20, 2019

नेप्सेले माक्रेट डेप्थ नदेखाउँदा लगानीकर्ताहरु सूचनाको हकबाट बन्चित

लगानीन्युज/काठमान्डौ: आज माथिल्लो तामाकोशीको शेयर अत्याधिक कारोवार भए संगै नेप्सेको कारोवार प्रणालीमा समस्या आएको थियो। नेप्सेको आधिकारिक  वेवसाईटमा देखिएको तथ्यांक र कारोवारमा भिन्नता आएको थियो। नेप्सेको सिस्टममा समस्या आए संगै लगानीकर्ताहरुले नेप्सेको आधिकारिक वेवसाईटमा  कुनै पनि कम्पनीको मार्केट डेप्थ हेर्न सकेका छैनन्। 
"लगानीकर्ताहरुले मार्केट डेप्थ हेर्ने पाएनन भने कसरी कारोवार गर्ने, के शेयर कारोवार भनेको अध्यारोमा ढुङ्गा हान्नु हो , झन् नयाँ प्रविधि आएर झनै शेयर कारोवार गर्न अन्योल भएको छ "; एक लगानीकर्ताले लगानीन्युज संग कुरा गर्दै भने।    


Pages