लगानीन्युज/काठमान्डौ: नेपाल रास्ट्र बैंकले "क", "ख" र "ग " वर्गका वित्तिय सस्थामा करिव १ अर्ब ४८ करोड रुपैयाँ मुद्दतीमा लगानी गर्ने भएको छ। रास्ट्र बैंकले २०७५ माघ २ गते देखि २०७६ पौष २९ गते सम्म ३६४ दिनका लागि मुद्दती निक्षेपमा पैसा राख्न लागेको हो।
वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख, राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्न लागिएको छ।
वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख, राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्न लागिएको छ।