लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ५ दशमलव ७८ अंकले घटेर ११७५ दशमलव ०५ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ४९ प्रतिशतले घटेको छ। आज दिन भरमा ३७ करोड २९ लाख बराबरको शेयर किन बेच भएको छ।नेपाल स्टक एक्सचेञ्जमा देखाए अनुसार को आज को दोश्रो बजार को विवरण।
आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला : ११८० दशमलव ८४
उच्च : ११८२ दशमलव ४४
न्यून : ११७३ दशमलव ३३
बन्द : ११७५ दशमलव ०५
आज सर्वाधिक कारोवार भएका १० कम्पनी: