लगानीन्युज/काठमाडौँ : प्रभु बैंकको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ। ५ प्रतिशत बोनस शेयर र ५ दशमलव २६३ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।