जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बैठकले लाभास प्रस्ताव, कर को लागि नगद पनि - Lagani News

Latest


Post Top Ad

Tuesday, January 29, 2019

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बैठकले लाभास प्रस्ताव, कर को लागि नगद पनि



लगानीन्युज/काठमाडौँ : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बैठकले लाभास प्रस्ताव गरेको छ। २० प्रतिशत बोनस शेयर र कर प्रायोजन को लागि नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले यस पहिलो वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित भइ अहिले प्रकृयामा रहेको हुनाले उक्त हकप्रदलाई समायोजन गर्दा बोनसदर १० प्रतिशत कायम हुने कम्पनीले जानकारी मा स्पष्ट पारेको छ।
प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।



Pages