लगानीन्युज/काठमान्डौ: लगानी स्कुलको आयोजनामा यही माघ २५ र २६ गते शेयर तालिम आयोजना हुने भएको छ। तालिम नयाँ ठिमीमा आयोजना हुने भएको छ। तालिममा सहभागी हुन लगानि स्कुल को फेसबुक मेसेज तथा ९८४३२६९५१०,९८१६६५५९६६ मा सम्पर्क गर्न सकिने छ। अथवा तलको लिंकमा भएको फर्म भर्न सकिने छ।
https://form.jotform.me/90289463220456
तालिम शुक्रबार र शनिवार गरी दुई दिन सम्म आयोजना हुने छ। शुक्रबार बेलुका ४ बजे देखि ६ बजे सम्म तालिम आयोजना हुने छ भने शनिवार १२ बजे देखि ५ बजे सम्म तालिम आयोजना हुने आयोजकले जानकारी दिएको छ।
तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको आयोजकले जानकारी दिएको छ।