लगानी स्कुलद्वारा दुई दिने शेयर तालिम सम्पन्न - Lagani News

Latest

Post Top Ad

Sunday, January 13, 2019

लगानी स्कुलद्वारा दुई दिने शेयर तालिम सम्पन्न


लगानीन्युज/काठमाडौँ : लगानी स्कुल द्वारा  आयोजित दुई दिने शेयर तालिम सम्पन्न भएको छ।भक्तपुर-नया ठिमीमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट आउनु भएका लगानीकर्ताको सहभागिता थियो।
आयोजक लगानी स्कुलले शेयर बजार सम्बन्धि बिभिन्न तालिमहरु उपलब्ध गराउदै आएको छ, तालिम निकै प्रभावकारी भएको र आगामी दिनमा पनि यस प्रकारका तालिम निरन्तर आयोजना गर्ने जानकारी कम्पनीले गरायो ।

तालिममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो।



Post Bottom Ad

Pages