लगानीन्युज/काठमाडौँ : लगानी स्कुल द्वारा आयोजित दुई दिने शेयर तालिम सम्पन्न भएको छ।भक्तपुर-नया ठिमीमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट आउनु भएका लगानीकर्ताको सहभागिता थियो।
आयोजक लगानी स्कुलले शेयर बजार सम्बन्धि बिभिन्न तालिमहरु उपलब्ध गराउदै आएको छ, तालिम निकै प्रभावकारी भएको र आगामी दिनमा पनि यस प्रकारका तालिम निरन्तर आयोजना गर्ने जानकारी कम्पनीले गरायो ।
तालिममा सन्तोष राज बजगाईले ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो।