लगानीन्युज/काठमान्डौ: आज पुस २९ गते आइतबार नाडेप लघुवित्तको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन हो।। यस लघुवित्तले मंसिर २३ गतेदेखि १६ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो । मंसिर ७ गते शेयरधनी दर्ता किताव बन्द गरेको हुनाले ६ गतेसम्म कायम शेयरधनी ले मात्र हकप्रद किन्न सक्नेछन।
Post Top Ad
Saturday, January 12, 2019

