लगानीन्युज/काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको छ। १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि वितरण गर्ने निर्णय भएको छ।