नेशनल लाइफ इन्स्योरेन्सको लाभांस प्रस्ताव - Lagani News

Latest

Post Top Ad

Monday, January 14, 2019

नेशनल लाइफ इन्स्योरेन्सको लाभांस प्रस्ताव

लगानीन्युज/काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको छ। १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि वितरण गर्ने निर्णय भएको छ।

Post Bottom Ad

Pages