नेप्सेले सुरु गर्यो बैंकिङ्ग प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली , के तपाई नया प्रणाली बाट कारोबार गर्न प्रस्ट हुनुहुन्छ ? - Lagani News

Latest


Post Top Ad

Tuesday, January 1, 2019

नेप्सेले सुरु गर्यो बैंकिङ्ग प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली , के तपाई नया प्रणाली बाट कारोबार गर्न प्रस्ट हुनुहुन्छ ?


लगानीन्युज/काठमान्डौ :आज पुस १७ गते मंगलबार देखि नेप्से ले लगानीकर्ता हरुले लामो समय देखि माग गरिरहेको बैंकिङ्ग प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार गर्न प्रणाली सुरु गरेको छ। नया प्रणाली को साथ साथै नेप्सेले लगानीकर्ता हरु प्रस्ट हुनु पर्ने विज्ञप्ती पनि जारी गरेको छ। सजिलो र ठिक तरिकाले नया प्रणाली प्रयोग गर्न को लागि यसको जानकारी पढ्न जरुरि छ।के तपाई नया प्रणाली बाट कारोबार गर्न प्रस्ट हुनुहुन्छ ? नेप्से ले तल  प्रस्तुत गरिएका कुरामा जानकारी गराएको छ , जानकारी को लागि तलको लिंक क्लिक गर्नुहोला।

  • एक हितग्राही खातासँग एउटा मात्रै कारोबार खाता आवद्ध गर्ने
  • राफसाफ बैंकमा खाता खोल्ने 
  •  ब्रोकरबाट कारोबार सीमा लिने
  • कारोबार सदस्य ग्राहक सम्झौता’ गर्ने ।
  • धितोमा रहेको वा रोक्का धितोपत्र बिक्री नगर्ने 

Pages