साताको अन्तिम कारोवार दिन सामान्य अंक ले घट्यो नेप्से परिसूचक - Lagani News

Latest


Post Top Ad

Thursday, January 24, 2019

साताको अन्तिम कारोवार दिन सामान्य अंक ले घट्यो नेप्से परिसूचक


लगानीन्युज/काठमान्डौ: आज साताको अन्तिम कारोवार दिन नेप्से परिसूचक ० दशमलव २० अंकले घटेर ११७२  दशमलव ७८ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ०२ प्रतिशतले घटेको छ।। आज  ३१ करोड ५४ लाख बराबरको शेयरकिन बेच भएको छ।

 आज नागरिक लगानी कोष  र  माथिल्लो तामाकोशी को कारोबार धेरै भयो। आज नागरिक लगानी कोष को बारेमा आएका  विभिन्न खबर हरुले गर्दा  यसमा खरिदकर्ता हावीहुदा ४ दशमलव ९८  प्रतिशतले बजार मूल्य बढ्दै  ३ करोड ३८ लाख  बराबर को कारोबार भयो भने कारोबार सुरु भएको दिन बाट नै  तामाकोशी को कारोबार धेरै हुदै आएको  छ। 
आजको बजारका महत्तोपुर्ण विन्दु:
खुला :    ११७२ दशमलव ९८      
उच्च  :     ११७५   दशमलव ५१    
न्यून  :     ११६९  दशमलव ८९         
बन्द  :     ११७२  दशमलव ७८

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:

आज सर्वाधिक कमाएका १० कम्पनी:

आज सर्वाधिक गुमाएका  १० कम्पनी:




Pages