खुशीको खबर :पेट्रोलियम पदार्थको मूल्य घट्यो ! कसको कति? - Lagani News

Latest


Post Top Ad

Wednesday, January 2, 2019

खुशीको खबर :पेट्रोलियम पदार्थको मूल्य घट्यो ! कसको कति?


लगानीन्युज/काठमान्डौ: बुधबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर  २/२ रुपैयाँ मूल्य घटाएको छ   । बुधबार रातिबाट पेट्रोल १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

Pages