तारागाउँ रिजेन्सी होटल्सको लाभांस प्रस्ताव - Lagani News

Post Top Ad

Monday, January 14, 2019

तारागाउँ रिजेन्सी होटल्सको लाभांस प्रस्ताव

लगानीन्युज/काठमाडौँ : तारागाउँ रिजेन्सी होटल्सको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ। १२ प्रतिशत ( कर सहित १२ दशमलव ६३१ ) नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभांस साधारणसभाबाट स्वीकृत भए पछी लागु हुने गरि वितरण गर्ने निर्णय भएको छ।






Pages