आज देखि सुरु भयो माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर कारोबार - Lagani News

Latest


Post Top Ad

Sunday, January 13, 2019

आज देखि सुरु भयो माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर कारोबार


लगानीन्युज/काठमाडौँ :   आज पुस २९ गते देखि माथिल्लो तामाकोशी हाइड्रोपावरको कारोबार नेपाल स्टक एक्सचेञ्जमा सुरु  भएको छ। यस कम्पनी को शेयरलाई नेप्सेले कम्तिमा ७४ रुपैया देखि २२४ रुपैया ६७ पैसा सम्म रेन्ज तोकेको थियो।
 यस कम्पनीको  शेयरलाई कारोबार गर्न UPPER संकेत प्रदान गरिएको छ । 


Pages