नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा छोटेलाल रौनियार - Lagani News

Latest


Post Top Ad

Monday, February 18, 2019

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा छोटेलाल रौनियार


लगानीन्युज/काठमान्डौ:नेपाल इन्भेष्टर्स फोरमको कार्यसमिति बैठकले फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलको राजिनामा स्वीकृत गरेको  छ । अध्यक्षको राजिनामासंगै रिक्त अध्यक्ष पदमा फोरमका बारिष्ठ उपाध्यक्ष छोटेलाल रौनियारलाई बाँकी कार्यकालको लागि नियुक्त गरिएको फोरमले जनाएको छ ।

"लगानीकर्ताको हक हित र पुँजी बजारको विकास र विस्तारको लागि विगत देखि नै निस्वर्था काम गर्दै आएको छु। अब झन् जिम्मेवारी बढेको छ, अब  लगानीकर्ता साथीहरुको  सल्लाहा र सुझाव लिएर लगानीकर्ता मैत्री नभएका नीति नियम सुधारका लागि नियामक निकायहरु संग समन्वय गरी काम गर्ने छु"   लगानीन्युज संग कुरा गर्दै नवनियुक्त अध्यक्ष रौनियारले जानकारी दिए। 



Pages