आज पनि घट्यो लगानीकर्ताको आत्मबल , २३ करोडको कारोबार - Lagani News

Latest


Post Top Ad

Wednesday, February 6, 2019

आज पनि घट्यो लगानीकर्ताको आत्मबल , २३ करोडको कारोबार

लगानीन्युज/काठमान्डौ: आज साताको चौथो कारोबार दिन पनि लगानीकर्ताको आत्मबल घट्दा नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर ११३९ दशमलव ७२ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ६४ प्रतिशतले घटेको छ। आज दोश्रो बजारमा २३ करोड ५६ लाख बराबरको कारोबार भयो भने हिजो २३ करोड १० लाख बराबरको शेयर किनबेच भएको थियो । हिजो भन्दा आज करिब कारोबार ४६ लाखले बढेको छ।

आजको बजारका महत्तोपुर्ण विन्दुहरु:

खुला :      ११४७   दशमलव १०     
उच्च  :      ११४८   दशमलव १२       
न्यून  :      ११३८    दशमलव ४८              
बन्द  :      ११३९    दशमलव  ७२

आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको १ करोड ६२ लाख बराबरको कारोबार भयो।
तामाकोशीको कारोबार सुरुभएको देखिनै १० उच्च कारोबार हुने कम्पनीहरुमा देखिदै आएको छ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तको शेयर मूल्य दोश्रो बजारमा ९ दशमलव ९७  प्रतिशतले बढेर प्रति कित्ता  ७८३  मा कारोबार भएको छ ।

आज ग्लोबल आइएमई समुन्नत योजना–१को प्रति इकाई शेयर मूल्य दोश्रो बजार मा ४ दशमलव ८१ % ले घटेको छ।

आज सर्वाधिक कारोवार भएका १० कम्पनी:

आज सर्वाधिक कमाएका १० कम्पनी:


आज सर्वाधिक गुमाएका  १० कम्पनी:




Pages