नेपाल कमर्स क्याम्पसमा "शेयर बजार र नैतिक आचरण" विषयक कार्यशाला सम्पन्न - Lagani News

Latest


Post Top Ad

Tuesday, February 5, 2019

नेपाल कमर्स क्याम्पसमा "शेयर बजार र नैतिक आचरण" विषयक कार्यशाला सम्पन्न


लगानीन्युज/काठमान्डौ: लगानी स्कुलको सहयोगमा नेपाल कर्मस क्याम्पसमा अध्यनरत "बिबिएम" सातौ सेमेस्टरका विद्यार्थीसँग शेयर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
तालिममा  लगानी स्कुलका तर्फबाट सन्तोष राज बजगाईले कार्यक्रममा ट्रेनरको भूमिका निर्वाह गर्नु भएको थियो।

"तालिममा विधयार्थीले निकै धेरै कुरा सिकेको र यस्ता प्रकृतिका तालिमले विधार्थीलाई भविष्यमा सहयोग गर्ने छ " सोही कलेजमा  कार्यरत डा विनोद घिमिरेले लगानी न्युज संग कुरा गर्दै भने।

"लगानीस्कुलले विभिन्न क्याम्पसमा शेयर बजार सम्बन्धी आधारभुत ज्ञान दिने योजनाका साथ अघि बढेको छ " लगानीस्कुलका अध्यक्ष सुदर्शन कडरियाले लगानीन्युज संग कुरा गर्दै भने । 



Pages