लगानीन्युज/काठमान्डौ: आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ० दशमलव १५ अंकले घटेर ११३९ दशमलव ५७ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव ०१ प्रतिशतले घटेको छ। आज दोश्रो बजारमा २५ करोड ७६ लाख बराबरको कारोबार भयो भने हिजो २३ करोड ५६ लाख बराबरको शेयर किनबेच भएको थियो ।
आजको बजारका महत्तोपुर्ण विन्दुहरु:
खुला : ११३९ दशमलव ७२
उच्च : ११४१ दशमलव १४
न्यून : ११३७ दशमलव १४
बन्द : ११३९ दशमलव ५७
आज सबैभन्दा धेरै नेपाल इन्स्योरन्स कम्पनी लिमिटेड को २ करोड ४५ लाख बराबरको कारोबार भयो।
आज सबैभन्दा धेरै नेपाल इन्स्योरन्स कम्पनी लिमिटेड को २ करोड ४५ लाख बराबरको कारोबार भयो।
कम्पनी को ६५ प्रतिशत हकप्रद को लागि माघ २७ गते देखि २९ गतेसम्म बुकक्लोज गर्दैछ। तेसैले आज कम्पनी को कारोबार मा चाप परेको हो।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तको शेयर मूल्य दोश्रो बजारमा ८ दशमलव ८१ प्रतिशतले बढेर प्रति कित्ता ८५२ मा कारोबार भएको छ ।
आज जोशि हाइड्रोपावर शेयर मूल्य दोश्रो बजार मा ८ दशमलव ६३ प्रतिशत ले घटेको छ।