लगानीन्युज/काठमान्डौ: आज साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ८ दशमलव ८५ अंकले घटेर ११४४ दशमलव २७ को विन्दुमा पुगेको छ। आज दोश्रो बजारको परिसूचक ० दशमलव प्रतिशतले घटेको छ। आज दोश्रो बजारमा ३६ करोड ४३ लाख बराबरको कारोबार भयो भने हिजो ४१ करोड ५७ लाख बराबरको शेयर किनबेच भएको थियो । आजको बजारमा भएका महत्तोपुर्ण विन्दु तथा नेप्सेमा देखाएको विवरणहरु।
खुला : ११५३ दशमलव ०६
उच्च : ११५३ दशमलव १३
न्यून : ११४४ दशमलव १४
बन्द : ११४४ दशमलव २७
आज नेपाल बैंक लिमिटेड को सबैभन्दा धेरै २ करोड ७१ लाख बराबर को कारोबार भयो भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको २ करोड ३५ लख बराबरको कारोबार भयो। तामाकोशीको कारोबार सुरुभएको देखिनै १० उच्च कारोबार हुने कम्पनीहरुमा देखिदै आएको छ। आज सबैभन्दा धेरै सेन्ट्रल फाईनान्स कम्पनी को शेयर मूल्य दोश्रो बजार मा ३ दशमलव ६७ % ले बढेको छ भने आँखुखोला हाइड्रोपावर को मूल्य ४ दशमलव ७० % ले बढेको छ।