लगानी स्कुलले फाल्गुन १० र ११ गते काठमान्डौमा शेयर तालिम आयोजना गर्ने - Lagani News

Latest

Post Top Ad

Saturday, February 16, 2019

लगानी स्कुलले फाल्गुन १० र ११ गते काठमान्डौमा शेयर तालिम आयोजना गर्ने

लगानीन्युज/काठमान्डौ: लगानी स्कुलको आयोजनामा यही फाल्गुन  १०  र ११  गते शेयर तालिम आयोजना हुने भएको छ। तालिम हात्तिसारमा आयोजना हुने भएको छ। तालिममा सहभागी हुन  ९८४३२६९५१०,९८१६६५५९६६ मा सम्पर्क गर्न सकिने छ अथवा तलको लिंकमा भएको फर्म भर्न सकिने छ।

तालिम शुक्रबार र शनिवार गरी दुई दिन सम्म आयोजना हुने छ। शुक्रबार बेलुका ४ बजे देखि ६ बजे सम्म तालिम आयोजना हुने छ भने शनिवार १२ बजे देखि ५ बजे सम्म तालिम आयोजना हुने आयोजकले जानकारी दिएको छ।
तालिममा सहभागी हुन यहाँ क्लिक गर्नुस : CLICK HERE TO APPLY 

तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको आयोजकले थप  जानकारी दिएको र फाल्गुन १८ गते सोही ठाउँमा एक दिने  प्राविधिक विस्लेषण सम्बन्धी कार्यशाला आयोजना हुने छ।  




Post Bottom Ad

Pages