बुटवलमा चैत्र २ गते शेयर तालिम आयोजना हुने - Lagani News

Latest


Post Top Ad

Tuesday, March 12, 2019

बुटवलमा चैत्र २ गते शेयर तालिम आयोजना हुने


लगानीन्युज/काठमान्डौ: लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा चैत्र २ गते एक दिने शेयर तालिम आयोजना हुने भएको छ। एम्स कलेज अफ म्यानेजमेन्टमा सो तालिम आयोजना हुने भएको छ। 

नवप्रवेशीलाई लक्षित शेयर तालिममा सहभागी हुन  9851186170 मा सम्पर्क गर्न  सकिने छ। तालिममा  सन्तोष राज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्नु हुने छ।

लगानी स्कुलले राजधानी र राजधानी बाहिर शेयर तालिम आयोजना गर्दै आएको छ।  "लगानी स्कुलले शेयर तथा वित्तिय साक्षरता कार्यकममा आगामी दिनमा अझै धेरै काम गर्ने छ"; लगानी स्कुलका उपाध्यक्ष डा.विनोद घिमिरेले लगानी न्युज संग कुरा गर्दै भने।





Pages