अर्जुन तिमल्सिना /काठमान्डौ : स्पर्श लघुवित्त वित्तीय संस्थाले फाल्गुन २६ गतेदेखि आईपिओ निष्काशन गरेको छ । एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने २ लाख ६९ हजार ६३० कित्ता आईपिओ मध्ये सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन गर्न सकिनेछ । फाल्गुन २९ गते सम्म आवेदन दिनु पर्ने छ।
Post Top Ad
Saturday, March 9, 2019

