आशा लघुवित्तको सेयर कारोबार आजबाट सुरु : ओपन रेन्ज कति ? - Lagani News

Latest


Post Top Ad

Monday, March 11, 2019

आशा लघुवित्तको सेयर कारोबार आजबाट सुरु : ओपन रेन्ज कति ?

आसा लघुवित्तको  सेयर कारोबार आजबाट सुरु भएको छ। नेप्सेले आसा लघुवित्तको पहिलो कारोबारको लागि १०० रुपैयाँ ५ पैसा देखि ३०० रुपैयाँ  १५ पैसा सम्मको लिमिट तोकिदिएको थियो। तर आसाको पहिलो कारोबार भने ३०० रुपैयाँमा भएको थियो। यस कम्पनीले नेप्सेबाट एएलबिएसएल संकेत पाएको छ। 

Pages